२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, तोलामा १ लाख ५३ हजार २०० रुपैयाँ पुग्यो



अ+ अ-

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले आज फेरि नयाँ रेकर्ड बनाएको छ ।

हिजो बुधबार मात्रै नयाँ किर्तिमानि राखेको सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढ्दै बिहिबार पुन: नयाँ रेकर्ड बनाएको हो ।

बिहीबार सुन प्रतितोला १ लाख ५३ हजार २०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन तोलामा १ लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बिहिबार चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले घटेर १ हजार ८३० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।