२३ जेष्ठ २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक संजालमा हिट प्रियंका कार्की, सार्वजनिक गरिन् यी तस्विरहरु (फोटोफिचर)



अ+ अ-

काठमाडौं । नायिका प्रियंका कार्की बेलावखतमा चर्चामा आइरहन्छिन् । नायिकाका कार्कीको फिल्ममा चल्न छाडेको धेरै भयो । काकी इन्टाग्राममा भने हिट छिन् । उनको हाल इन्टामा १ मिलिएन फलोर्अस रहेको छ । हालसम्म उनको इन्सटा अकाउन्टमा करिब चार हजार पोष्ट रहेको छ ।