काठमाडौ । सरकारले बिज्ञापन बोर्डमा सदस्यहरु नियुक्ति गरेको छ ।
बोर्डको सदस्यमा महेन्द्रबहादुर शेरचन, शुभ शंकर कँडेल, बलराम थापा, चन्द्र न्यौपाने र बन्दना दनुवार नियुक्त हुनु भएकाे छ ।
बोर्डको अध्यक्ष भने खुल्ला प्रतिस्पर्धाबाट छनौट हुनेछ ।