२४ जेष्ठ २०८३, आईतवार
,
Latest
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्वाटरफाइनलमा पराजित भइन् पलेशा



अ+ अ-

काठमाडौं । नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धन पेरिस पारालिम्पिकको क्वाटरफाइनलमा पराजित भएकी छन् ।

शुक्रबार भएको खेलमा उनी ब्राजिलकी सिल्भाना फर्नान्डेससँग १०–८ ले पराजित भएकी हुन्।

के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिको यो स्पर्धाको पहिलो चरणमा उनले भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएकी थिइन् ।

यद्यपि, पहिलो चरणमा जित निकालेका कारण पलेशाको रिपाचेज खेल्ने अवसर बाँकी नै छ ।