३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण



अ+ अ-

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण  भएको छ ।  लामिछाने ले शनिबार बिहान  सामाजिक सन्जाल मार्फत   ट्वीटरमार्फत्  आफूलाई कोरोना सक्रमण भएको जानकारी गराएका हुन् । हाल घरमा नै आईसोलेसनमा बसेका लामिछानेले ‘यदि सबै राम्रो हुँदै गए म फिल्डमा पुनः फर्किने छु । तपाईंहरु मलाई आशिर्वाद दिनुस् ।’ भन्दै लेखेका छन् ।

गत बुधबारदेखि  शरीर दुख्ने समस्या देखिएको र हालस्वास्थ्यमा सुधार भइरहेको  जानकारी गराएका छन् ।