२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपीएलका ८ फ्रेन्चाइजको मालिकको टुंगो लाग्यो, कसले कतिमा किने ? (सूचीसहित)



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)का ८ वटै फ्रेन्चाइजका मालिकको टुंगो लागेको छ ।

कान्तिपुर मिडिया ग्रुपले काठमाडौं, नेपाल टी२० प्रालिले पोखरा, चितवन मेडिकल कलेजले चितवन, फर्चुना हेल्थ केयरले लुम्बिनी किनेका छन् ।

यस्तै ड्रिम स्पोर्ट्सले जनकपुर, हिमालय बिल्डर्सले कर्णाली र सुदुर पश्चिमलाई एम्पायर स्पोर्ट्सले किन्दा विराटनगरको मालिक एमएडी ड्रीम्स स्पोर्ट्स बनेको छ ।

क्यान र फ्रेन्चाइज मालिकबीच १० वर्षको सम्झौता हुनेछ ।