३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी कम्पनी कोडाकका सामग्रीहरु नेपाली बजारमा



अ+ अ-

काठमाडौ । अमेरिकी कम्पनी कोडाकले आफना उत्पादनहरु नेपाली बजारमा उपलब्ध गराउन थालेको छ । लामो समय सम्म क्यामरा र फोटो फिल्मका एकछत्र राज गरेको कोडाकले केही बर्षको बिश्राम पछि फेरी आक्रामक रुपमा बजार बिस्तारमा लागेको हो । 
कोडाकले पछिल्लो उच्च प्रबिधीको प्रयोग गरी निर्माण गरेका सामग्रीहरुलाई हेभी हेल्प लिंक प्रा.लि.ले नेपाल भित्राएको हो ।  कम्पनीका प्रबन्ध निर्देशक राकेश श्रेष्ठका अनुसार अब चाँडै नै डिजिटल प्लेटफर्ममा पनि कोडाकका सामग्रीहरु उपलब्ध हुने जानकारी दिनुभयो । 
 २० वर्ष देखी यस क्षेत्रमा सक्रिय कम्पनीले  नेपाली बजारमा फुजी, मित्सुबिसी, कोनिका, मिनोल्टा, कोडाक जस्ता विश्वविख्यात ब्रान्डका उत्पादन बिक्री वितरण गर्दै आएको छ । कोरोनाका कारण सबै सामग्रीहरु उपलब्ध गराउन नसके पनि सकेसम्म उपलब्ध  गराउने प्रयास भैरहेको जानकारी गराउदै श्रेष्ठले हाल  Internal SSD, SD, M.2 SSD, USB र Portable SSD  सामगीहरु उपलब्ध  गराउने जानकारी  दिनुभयो ।