२५ जेष्ठ २०८३, सोमबार
,
Latest
इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिरोनामाथि बार्सिलोनाको सहज जित



अ+ अ-

काठमाडौँ । ला लिगा फुटबल अन्तर्गत बार्सिलोनाले जित निकालेको छ ।

गएराति भएको खेलमा बार्सिलोनाले जिरोनालाई उसकै मैदानमा ४–१ गोलले हराएको हो ।

बार्सिलोनालाई फराकिलो जित दिलाउन लामिने यामलले दुई गोल गरे भने ड्यानी ओल्मो र पेड्रीले एक–एक गोल गरे । जिरोनाका क्रिस्टियन स्टुआनीले एक गोल फर्काए ।

जारी सिजनमा बार्सिलोनाको यो पाँचौं जित हो । अपराजित बार्सिलोना ५ खेलबाट १५ अंकसहित तालिकाको शीर्षस्थानमा छ । जिरोना ७ अंकका साथ सातौं स्थानमा छ ।