२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारती सिंह र हर्ष लिम्बाचिया जमानतमा छुटे



अ+ अ-

काठमाडौं । भारतिय हास्यकलाकार भारती सिंह र उनका श्रीमान् हर्ष लिम्बाचिया जमानतमा छुटेका छन् ।  उनीहरुलाई मुम्बईको एक अदालतले १५–१५ हजार जमानत लिएर छाडिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् । 

नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले मुम्बईमा भारती सिंहको घरमा छापामार्दा ८६.५ ग्राम गाँजा भेटिएपछि शनिबार पक्राउ गरेको थियो । 

भारती सिंह र उनका श्रीमानले गाँजा सेवन गर्ने गरेको कुरा स्विकारिसकेको विभागका अधिकारीहरुले भारतिय सञ्चारमाध्यमहरुलाई जानकारी गराइसकेका छन् । 

भारती सिंहका साथै उनका श्रीमान् हर्ष लिम्बाचियालाई पनि पक्राउ गरिएको थियो ।