काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्थ चौकिको उद्घाटन गर्न सोमबार ताप्लेजुङको घुन्सा पुग्नुभयो । बालुवाटारमा राजनीतिक खिचातानी , अन्तरकलहको ब्यबस्थापन गदा हैरान हुनुभएका प्रधानमन्त्री्ले ताप्लेजुङमा केही बेर तनाबमुक्त हुने प्रयसा गर्नुभयो ।
प्रधानमन्त्री ओलीले पार्टीका नेता कार्यकर्ता र समर्थकहरूलाई विभिन्न ढंगले उत्साहित पार्न आर्फ मोवाईल बाट फोटो पनि खिचिदिनु भयो ।












