२५ जेष्ठ २०८३, सोमबार
,
Latest
इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः रियलले स्टुटगार्टलाई हरायो



अ+ अ-

काठमाडौँ । स्पेनिस क्लब रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।

गएराति भएको खेलमा रियलले जर्मन क्लब भिएफबी स्टुटगार्टलाई ३–१ गोलले हराएको हो ।

घरेलु मैदानमा रियललाई जित दिलाउन किलियन एमबाप्पे, एन्टोनीओ रुडिगर र एन्ड्रिकले गोल गरे ।

स्टुटगार्टका डेनिज उन्डभले एक गोल फर्काए ।