२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

निक जोनस र प्रियंका चोपडाको हट अवतार – तस्बिरहरु



अ+ अ-

एजेन्सी । हलिउड गायक निक जोनस र बलिउड अभिनेत्री प्रियंका चोपडा सामाजिक सञ्जालमा सक्रिय छन् । दुइ जनाको पहिलो भेट २०१७ मा मेटगालामा भएको थियो । केही भेटघाटपछि २०१८ मा उनीहरु सम्बन्धमा रहे ।

दुई महिनाको डेटिङपछि दुवैले २०१८ मै इन्गेजमेन्ट र विवाह गरे । सन् २०२२ को जनवरीमा सरोगेसीमार्फत छोरीको जन्म भएको थियो । जसको नाम मालती राखियो ।

कुनै स्थानमा छुट्टी मनाउन निस्किएमा यो जोडीले सामाजिक सञ्जालमा तस्बिर तथा भिडियो सेयर गर्ने गर्छन् । गत हप्ता यो जोडीले फ्रान्समा घुम्दाको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन् । जसले निकै चर्चा कमाइरहेको छ ।