२४ जेष्ठ २०८३, आईतवार
,
Latest
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको संसदीय मामिला विभाग सदस्य मनोनीत



अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको संसदीय मामिला विभागमा १० सदस्य मनोनयन भएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९)बमोजिम सदस्य मनोनयन गरेका हुन् ।

विभागको प्रमुख केन्द्रीय सदस्य गोविन्दबहादुर शाह रहेका छन् ।

मनोनित सदस्य यसप्रकार छन्ः

महेश सिंह कठायत, काठमाडौं

बासु कार्की, काठमाडौं

टेकबहादुर कुँवर, अछाम

लाक्पा शेर्पा, दोलखा

नरेन्द्र साह, पर्सा

अस्मिता लामा (खुशीमाया), लम्जुङ

तेज शाह, कञ्चनपुर

धनबहादुर गिरी, ओखलढुंगा

माधव पाण्डे, कालिकोट

मोहन सुनार, दाङ