२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी



अ+ अ-

काठमाडौँ । महिला साफ च्याम्पियनसिपको बन्द प्रशिक्षणका लागि प्रारम्भिक चरणमा ४० खेलाडीको घोषणा गरिएको छ ।

घरेलु मैदान दशरथ रङ्गशालामा अक्टोबर १७ देखि ३० तारिखसम्म हुने च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक राजेन्द्र तामाङले प्रारम्भिक टोली तय गरेका हुन् ।

साविक उपविजेता नेपाल च्याम्पियनसिपको समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा श्रीलङ्का, माल्दिभ्स र भुटान रहेको छ । समूह ‘बी’ मा साविक विजेता बङ्गलादेश, भारत र पाकिस्तान रहेका छन् ।

बोलाइएका खेलाडीहरुः
अन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, गीता राना, अमृता जैशी, समीक्षा घिमिरे, निशा ठोकर, पूजा राना, विमला विक, हिरा भुजेल, प्रतिक्षा चौधरी, रेणुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, दिपा शाही, सविता राना मगर, अनिता बस्नेत, अमिषा कार्की, विमला चौधरी, सावित्रा भण्डारी, रेखा पौडेल, रश्मीकुमारी घिसिङ, अनिता केसी, चन्द्रा भण्डारी, सरस्वती हमाल, तुलसा बोहरा, भूमिका बुढाथोकी, ममता पुन, यशोदा शाही, अञ्जली मचामसी, सुष्मा तामाङ, सुक्रिया मियाँ, सजिना कोइराला, नेहा कुमारी चौधरी, सजनी ठोकर, अनिता लामगेल, लीला जोशी, सुशीला चौधरी, कुश्मा राई र सुनिता भुलन ।