२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

धार्के–सितापाइला सडक आजदेखि अनिश्चितकालसम्म बन्द



अ+ अ-

धादिङ । सितापाइला– धार्के सडकखण्ड आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ ।

धुनिबेशी नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष विशाल भट्टराईले एक सुचना जारी गर्दै कात्तिक ४ गतेदेखि अनिश्चितकालका लागि बन्द गरिएको जानकारी दिएका हुन् ।

धार्के–ठूलोखोला खण्डमा दोस्रो लेयरको कालोपत्र गर्ने काम सुरु भएको भन्दै अत्यावश्यक बाहेकका सवारी सञ्चालनमा रोक लगाइएको  सूचनामा उल्लेख छ ।