३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

युनाइटेडले लेस्टरलाई हरायो



अ+ अ-

एजेन्सी । इङ्लिस प्रीमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले जित निकालेको छ ।

केहिबेरअघि सम्पन्न खेलमा युनाइटेडले लेस्टर सिटिलाई ३-० गोलले हराएको हो ।

घरेलु टोलिको जितमा ब्रुनो फर्नान्डेज र अलेजान्ड्रो गर्नाचोले एक(एक गोल गरे । यस्तै एक गोल भने युनाइटेडले उपहारस्वरूप पायो । लेस्टरका क्रिस्टिएनसनले आत्मघाती गोल गर्न पुगे ।

जितसँगै युनाइटेड ११ खेलबाट १५ अङ्कका साथ १३ औं स्थानमा छ । लेस्टर १० अङ्कका साथ १५ औं स्थानमा छ ।