२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तह उपनिर्वाचनका लागि कांग्रेसको उम्मेदवार तय



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले २०८१ मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ ।

कांग्रेस कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक बिज्ञप्ति जारी गर्दे उम्मेदवारहरु पार्टीको सम्बन्धित तहबाट सर्वसम्मत चयन गरिएको जनाउनु भएको छ ।

काँग्रेसले तय गरेको उम्मेदवारहरु-

कोशी प्रदेश

(१) भीमकुमार लक्सम्वा – ताप्लेजुङ, सिरिजंगा गाउँपालिका, वडा नं. ३, पद : वडा अध्यक्ष

(२) रामगोपाल वली– झापा, कन्काई नगरपालिका वडा नं. ६,पद : वडा अध्यक्ष

(३) वलराम सरदार – मोरङ, ग्रामथान गाउँपालिका, पद : अध्यक्ष

(४) नगेन्द्र लिम्वू – तेह्रथुम, लालीगुराँस नगरपालिका वडा नं. ८, पद : वडा अध्यक्ष

(५) तेतर साह – सुनसरी, गढी गाउँपालिका, वडा नं. ६, पद : वडा अध्यक्ष

(६) टेकराज भट्टराई – ओखलढुंगा, जिल्ला समन्वय समिति, पद : प्रमुख

(७) घनश्याम दाहाल– ओखलढुंगा, मोलुङ गाउँपालिका, वडा नं. ५, पद : वडा अध्यक्ष

(८) सन्जिव काफ्ले – उदयपुर, त्रियुगा नगरपालिका, वडा १२, पद : वडा अध्यक्ष

(९) नवराज बस्नेत – उदयपुर, बेलका नगरपालिका, वडा ९, पद : वडा अध्यक्ष

गण्डकी प्रदेश

(१) भाईकाजी आले– गोरखा, गोरखा नगरपालिका, वडा नं। ५, पद : वडा अध्यक्ष