२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

कीर्तिपुर नगर प्रमुखका लागि उम्मेदवारी दर्ता (तस्बिरहरु)



अ+ अ-

काठमाडौँ । मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकामा उम्मेदवारी दर्ता भएको छ ।

आईतवार कीर्तिपुर नगरपालिका प्रमुख र वडा नम्बर ४ को अध्यक्षका लागि उम्मेदवारी दर्ता गरेका हुन् ।

नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल लगायतका राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गराएका हुन् । एमालेको तर्फबाट मेयरमा डा सुरेन्द्र मानन्धरले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

राप्रपाबाट मेयरमा ध्रुव महर्जनले उम्मेदवारी दिनुभएको छ । जसपा नेपालबाट मेयरमा तेस्रो लिंगी दीपक महर्जनले उम्मेदवार दिनुभएको छ । अन्य उम्मेदवारहरुले पनि उम्मेदवारी दर्ता गराउने क्रम जारी रहेको छ ।