३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएल: जनकपुरले टस जित्यो



अ+ अ-

काठमाडौं । नेपाल प्रीमियर लिग एनपिएलको उद्घाटन खेलमा बिराटनगर किङ्स र जनकपुर बोल्ट्स भिड्दैछन् ।

यसैबीच जनकपुरले टस जितेर पहिले फिल्डिङ रोजेको छ । किर्तीपुरस्थित टियु मैदानमा भएको टसमा जनकपुरका कप्तान अनिल शाहले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

बिराटनगरको कप्तानमा सन्दीप लामिछाने छन् । ८ टिमको सहभागिता रहेको एनपिएल आजदेखि सुरु हुँदैछ ।