२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पश्चिम नेपालको भ्रमणमा रहेका पूर्वराजाका के छन् साप्ताहिक कार्यक्रम ?



अ+ अ-

काठमाडौं । पश्चिम नेपालको भ्रमणमा रहनुभएका पूर्वराजा ज्ञानेन्द्र शाहले आज बानेश्वरको बागेश्वरी मन्दिरमा पूजा आजा गर्दै हुनुहुन्छ ।

पूर्वराजा शाहले आज १० बजे बागेश्वरी मन्दिरमा पूजा गर्ने कार्यक्रम छ ।

पूर्वराजा शाह मंगलबार बर्दियाको बाह्रबिगामा हुने श्रीमद् भागवती धनधान्याञ्चल सप्ताह महायज्ञमा सहभागी हुने कार्यक्रम छ । उहाँ बिहान ११ बजे कार्यक्रममा पुग्नुहुने छ ।

त्यसैगरी मंसिर २९ गते शनिबार १२ बजे तुल्सीपुरमा रहेको स्वर्गीय राजा वीरेन्द्र स्मृति पार्कमा पुग्नुहुने छ । त्यही दिन घोराहीमा रहेको पाण्डभेश्वर मन्दिरमा पुगेर पूजा अर्चना गर्ने कार्यक्रम छ ।