२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीको स्थायी समिति बैठक सुरु



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक सुरु भएको छ । शुक्रबार केन्द्रीय कार्यालय पेसिरडाँडामा बैठक सुरु भएको हो ।

बैठकमा केन्द्रीय समिति बैठकको एजेन्डा, पछिल्लो राजनीतिक अवस्था, पार्टीको भावी रणनीति तथा कार्यक्रमबारे छलफल हुने बताईएको छ ।

यस्तै, माओवादी घटकबिच पार्टी एकता, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको जिम्मेवारी लगायत विषयमा पनि छलफल हुनसक्ने बताईएको छ ।