२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ब्यारेकजस्तै बाँकेका सुरेन्द्र सिंहको घर
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएलमा निशमको कीर्तिमानी अर्धशतक



अ+ अ-

काठमाडौं । जनकपुर बोल्ट्सका ब्याट्सम्यान जेम्स निशमले कीर्तिमानी अर्धशतक प्रहार गरेका छन् ।

उनले चितवन राइनोजविरुद्ध १८ बलमै अर्धशतक प्रहार गरेका हुन् । उनले ४ चौका र ५ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन् ।

उनले १३औं ओभरमा कीर्तिमानी २४ रन जोडेका थिए । जसमा ५ वटा बाउन्ड्री प्रहार गरे । उनले पहिलो बलमा छक्का र त्यसपछि लगातार ४ चौका प्रहार गरे । निशम २४ बलमा ६५ रन जोड्दै आउट भए ।