३० जेष्ठ २०८३, शनिबार
,
Latest
आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई निर्माण सामग्रीको मूल्यवृद्धिले सडक योजनाका कार्य प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला यू-१९ एसिया कपः वर्षाका कारण खेल रद्द हुँदा नेपाल र श्रीलंकाले अंक बाँडे



अ+ अ-

काठमाडौं । मलेसियामा जारी महिला यु–१९ एसिया कपको ‘सुपर–४’ को नेपाल र श्रीलङ्काबीचको खेल वर्षा कारण रद्द भएको छ । खेल हुन नसकेपछि दुवै टिमले अंक बाँडेका छन् ।

टस जितेर बलिङ गरिरहेको नेपालले पहिलो ओभर १ विकेट लिएर १ रन खर्चिएको अवस्थामा भारी वर्षा भएपछि खेल रोकिएको थियो ।

वर्षा नरोकिएपछि खेल स्थगित गरिएको हो । नेपालले सुपर फोरको अर्को खेल बंगलादेशविरुद्ध भोलि खेल्नेछ ।

सुपर फोरमा नेपालसँगै श्रीलंका, भारत र बंगलादेश छन् । प्रत्येकले दुई–दुई खेल खेल्नेछन् । अंकतालीकाको शीर्षस्थानमा रहने दुई टीम फाइनलमा पुग्नेछन् ।