२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शनिबार नेकपाका सचिवालय बैठक बस्दै, राजनीतिक नियुक्तिबारे छलफल हुने



अ+ अ-

काठमाडौं । नेकपाको सचिवालय बैठक भोलि शनिबार बस्ने भएको छ । शुक्रबार दुई अध्यक्षदयको भेटमा शनिबार अपराहृन ४ बजे सचिवालय बैठक बोलाउने सहमति भएको हो । 

नेकपा स्रोतका अनुसार शुक्रबार अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार अपराहृन ४ बजे सचिवालय बैठक बोलाउने सहमति भएको हो । बैठकमा बिहीबार भएको राजनीतिक नियुक्तिबारे समेत छलफल हुने स्रोतको दावि छ । 

सरकारले बिहीबार  डा. युवराज खतिवडालाई अमेरिका, लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो भने शंकरदास बैरागीलाई मुख्य सचिव नियुक्त गरेको थियो ।