७ असार २०८३, आईतवार
,
Latest
रवि र बालेनले घण्टी बजाएर गरे रास्वपाको महाधिवेशन उद्घाटन रास्वपा महाधिवेशनस्थलमा पुगे रवि लामिछाने र बालेन हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प चितवनमा रास्वपाको पहिलो महाधिवेशन सुरु, विभिन्न दलका नेताको सहभागिता मानव अधिकार रक्षकको सुरक्षा सुनिश्चित गर्न कोक्यापको माग सुकुम्बासी चिउरा खान नपाएर मरिरहेका छन्, हामीलाई बेइजिङको जस्तो हाइवे बनाउनुपरेको छः डा. लिली थापा साइबर बुलिङले घटनाको निष्पक्ष छानविन गर्न डराउनुपर्ने अवस्था छः डा. लिली थापा प्रधानमन्त्री बालेन शाहको टोली लटौली स्याङ्चुअरी रिसोर्टमा बस्ने बानेश्वरकाे निजामती अस्पतालमा ६ महिनादेखि ‘सिटी स्क्यान’ सेवा ठप्प रास्वपाको प्रथम महाधिवेशन: निर्वाचन तालिका सार्वजनिक, मतदान असार ९ गते हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदको हिउँदे अधिवेशन बोलाउने सरकारको तयारी



अ+ अ-

काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ ।

सत्तारुढ नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाका अनुसार अधिवेशन बोलाउनेबारे सरकारले आन्तरिक तयारी गरिरहेको छ ।

बर्तौलाले भने, ‘हिउँदे अधिवेशन बोलाउने तयारीमा सरकार छ । पुसको अन्तिमसम्ममा बोलाउनेगरी छलफल अघि बढेको छ ।’

यस्तै, आगामी अधिवेशनबाट संसदमा विचाराधीन विधेयकहरूलाई टुंगोमा पुर्याउनेगरी छलफल अघि बढाइएको पनि बर्तौलाले जानकारी दिए ।

विपक्षी दलहरूले सरकारले संसद अधिवेशन नबोलाएको भन्दै विशेष अधिवेशन बोलाउने चेतावनी समेत दिँदै आइरहेका छन् ।