अ
अ+
अ-
काठमाडाैँ । प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह चितवनको शक्तिखोरस्थित लटौली स्याङ्चुअरी रिसोर्टमा बस्नुहुने भएको छ।

पार्टीको प्रथम महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन चितवन आउनुभएका शाह सपरिवारसहित लटौली रिसोर्टमा पुग्नुभएको हो।
उहाँ भरतपुर विमानस्थलबाट सिधै रिसोर्टतर्फ जानुभएको हो। उद्घाटन कार्यक्रम सुरु हुने क्रममा उहाँ कार्यक्रम स्थलमा पुग्ने कार्यक्रम रहेको जनाइएकाे छ ।
न्यूजपोलार
७ असार २०८३, आईतवार १४:४४
न्यूजपोलार
७ असार २०८३, आईतवार १४:४४
७ असार २०८३, आईतवार १४:४४











