३० जेष्ठ २०८३, शनिबार
,
Latest
उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त माथिबाट खसेको ढुङ्गा लाग्दा १५ वर्षीया किशोरीको मृत्यु काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुटवलको कोरोना विशेष अस्पतालमा ६० वर्षिय कोरोना संक्रमित वृद्धको मृत्यु



अ+ अ-

बुटवल । बुटवलको कोरोनाविशेष अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।असोज ११ गते कोरोना पोजिटिभ देखिएर होम आइसोलेसनमै बसेका

रुपन्देहीको सैनामैना–७ रामापुरका ६० वर्षीय वृद्धको बुटवल कोरोनाविशेष अस्पतालमा गत राति मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

होम आइसोलेनमा बसेका ती वृद्धलाई स्वास्थ्यमा थप समस्या भएपछि असोज १३ गते अस्पताल भर्ना थिए । उनलाई २ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै गत राति मृत्यु भएको डा. गौतमले बताए ।