२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुबेर कडायत र रबिन्द्र केसी प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा सिफारिस



अ+ अ-

काठमाडौं: नेपाल प्रहरीको रिक्त अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) पदमा कुबेर कडायत र रबिन्द्र के.सी. बढुवाका लागि सिफारिसमा परेका छन् ।

गृह मन्त्रालयमा रहेको बढुवा समितिको सचिवालयका अनुसार, यही पुस १७ गते बसेको बढुवा समितिको बैठकले गरेको बढुवाको सूची सार्वजनिक गरिएको हो ।

डिआइजी कुबेर कडायत नेपाल प्रहरीको प्रधान कार्यालयमा तथा रबिन्द्र के.सी. अन्वेषण योजना तथा विकास निर्देशनालयमा कार्यरत हुनुहुन्छ ।

May be an illustration of blueprint, ticket stub and text