२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

टर्किएद्वारा १२ दिनमा ५३६ आईएस संदिग्ध पक्राउ



अ+ अ-

एजेन्सी । टर्कीका सुरक्षा बलहरूले गत १२ दिनमा राष्ट्रव्यापी कारबाहीमा इस्लामिक स्टेट (आईएस) का ५३६ संदिग्ध सदस्यहरूलाई पक्राउ गरेको देशका आन्तरिक मन्त्री अली येर्लिकायाले बताउनुभएको छ ।

अभियोजनकर्ता, राष्ट्रिय खुफिया संगठन र प्रहरीको आतंकवाद विरोधी इकाईको समन्वयमा ५७ प्रान्तमा सञ्चालन गरिएको थियो ।

टर्कीएले २०१३ मा आइएसलाई आतंकवादी संगठन तोकेको थियो ।