२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत आज काठमाडौँ र ललितपुरका झण्डै १०० स्थानमा ४ घण्टा विद्युत् अवरुद्ध हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिड्नी टेस्टः भारत १८५ रनमा अलआउट



India’s Rishabh Pant bats during play on the first day of the fifth cricket test between India and Australia at the Sydney Cricket Ground, in Sydney, Australia, Friday, Jan. 3, 2025. (AP Photo/Mark Baker)
अ+ अ-

काठमाडौँ । बोर्डर–गावस्कर ट्रफीको अन्तिम खेलमा भारत १८५ रन बनाएर अलआउट भएको छ । सिड्नीमा टस जितेर पहिला ब्याटिंग गरेको भारतले खेलमा ७२.२ ओभर खेल्दै १८५ रन बनाएको हो ।

भारतका लागि ऋषव पन्तले सर्बाधिक ४० रन बनाए भने रविन्द्र जडेजाले २६, जसप्रित बमराहले २२, शुभमन गिलले २० रन बनाए ।

त्यस्तै अस्ट्रेलियाका बलरस्कट बोल्याण्डले सर्बाधिक ४ विकेट लिए भने मिचेल स्टार्कले ३ विकेट लिए । पाट कमिन्सले २ विकेट लिएका थिए भने नाथन लायनले एक विकेट लिए।

यो शृङ्खलामा अहिलेसम्म चार खेल खेलिएका छन् । जसमध्ये दुई खेल अस्ट्रेलियाले जितेको छ भने भारतले एक खेल जितेको छ । त्यस्तै एक खेल ड्र भएको थियो ।

आज भारतका नियमित कप्तान रोहित शर्मा खेलेका छैनन् । उनको स्थानमा जसप्रित बुमराहले कप्तानी गरिरहेका छन् ।




भर्खरै