२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी पदाधिकारी बैठक बस्दै



अ+ अ-

काठमाडौँ । केन्द्रीय समिति बैठकबिच नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बस्न लागेको छ । दिउँसो २ बजे पदाधिकारी बैठक बस्न लागेको एक नेताले बताए ।

पार्टी बैठकको आवश्यक निर्णय तयार गर्न तथा उठेका विषयहरूमाथि अध्यक्ष प्रचण्डले जवाफ दिनका लागि साझा धारणा बनाउन बैठक बस्न लागेको ती नेताले बताए।

विभिन्न निर्णय गर्दै माओवादीले आजै केन्द्रीय समिति बैठक सक्ने तयारी गरको छ।