२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनसनरत डा केसीलाई भेट्न पुगे कांग्रेस नेता अर्जुननरसिंह



अ+ अ-

काठमाडौं । अनसनरत डा गोविन्द केसीलाई भेट्न नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसी अनसनस्थल पुगेका छन् । चिकित्सा क्षेत्रसँग सम्बन्धित विभिन्न माग राख्दै त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा अनसनरत डा केसीको स्वास्थ्य अवस्थाप्रति चासो राख्दै नेता केसी अनसनस्थल पुगेका हुन् । 

नेता केसीलाई भेट्दै डा केसीले उपचारको नाममा आफूलाई अपहरणको शैलीमा ट्रमा सेन्टर लगिएको भन्दै आपत्ति जनाए । उनले माग पुरा नभएसम्म अनसन नतोड्ने समेत बताए ।      

डा केसीको स्वास्थ अवस्था बुझ्न केसीको साथमा नेपाली काँग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसी, चिकित्सक संघका पूर्वअध्यक्ष डा केदार नरसिसिंह केसीलगायत टिचिङ अस्पताल पुगेका थिए।