२४ जेष्ठ २०८३, आईतवार
,
Latest
इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन अनुरोध स्वयम्भू महाचैत्य संरक्षणको महत्वपूर्ण कार्य प्रारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौतमको नियुक्ति बिरुद्ध परेको रिटमा सर्वोच्चमा सुनुवाई हुँदै



अ+ अ-

काठमाडौ । प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएको ब्यक्तिलाई राष्ट्रियशभामा मनोनित गर्नु गैर संबैधानिक भएको भन्दै दायर भएको रिट माथी सर्बोच्च अदालतमा आज सुनुवाई हुदैछ । वरिष्ठ अधिबक्ता दिनेश त्रिपाठीले सोमबार दायर गरेको रिट माथी आज सुनुवाई हुन लागेको हो ।

सरकारले  नेकपाका उपाध्यक्ष  बामदेब गौतमलाई राष्ट्रपति बाट मनोनित हुने एक पदमा मनोनित गरेपछि अदालतमा रिट परेको थियो । गौतमलाई राष्ट्रिय सभामा लगेर जनताको अभिमतको अपमान गरिएको भन्दै त्रिपाठीले सोमबार रिट दायर  गरेको न्यूज पोलारलाई जानकारी दिए ।

यसै गरी प्रतिनिधीशभामा पराजीत ब्यक्तिलाई राष्ट्रियशभामा मनोनित गरी मन्त्री नबनाउन माग गर्दे अर्को रिट पनि अदालतमा दर्ता भएको छ ।