२० असार २०८३, शनिबार
,
Latest
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व संकलन कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश सरकारको १०० दिनः सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल ‘कर्णाली प्रदेश खानेपानी तथा सरसफाइ विधेयक’माथि छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुर जयनगर रुटमा संञ्चालन हुने रेल शुक्रबार मध्यान्न आईपुग्दै



अ+ अ-

काठमाडौं । नेपाल झण्डाको रंग मा रंगीएको नेपालको रेल शुक्रबार १२ बजेमा नेपाल आईपुग्ने भएको छ ।  प्रदेश २ को अस्थायी राजधानी जनकपुर आइपुग्ने रेल बिहीबार साँझ भारतको जयनगर आइपुगेको छ । भारतको पटनास्थित हाजीपुर स्टेसनबाट रेल जयनगर आइपुगेको हो । शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको टोली सहितका अधिकारीहरुले रेलको स्वागत गर्ने छन् ।