२० असार २०८३, शनिबार
,
Latest
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व संकलन कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश सरकारको १०० दिनः सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल ‘कर्णाली प्रदेश खानेपानी तथा सरसफाइ विधेयक’माथि छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेयरज्यू सोल्टि होटलमा आईसोलेसनमा बस्दाको  हिसाब चाहियो –विवेकशील नेपाली दल



अ+ अ-

काठमाण्डौ । विवेकशील नेपाली दलले काठमाडौँ महानगरपालिकाका प्रमुख  श्री विद्यासुन्दर शाक्य कोरोना सक्रमित भै होटल सोल्टिमा आईसोलेसनमा बस्दा को खर्चाको बिबरण माग गरेको छ । 

दलकी नेत्री रन्जु दर्शना, रजिया बानु र प्रमेश श्रेष्ठले काठमाडौँ महानगरपालिकासँग मेयर विद्या सुन्दर शाक्यको ५ तारे होटेलको आइसोलेसनको खर्चबारे जानकारी मागेको गरेको जनाएको छ ।  

दलले महानगरले हालसम्म कोभिड रोकथामको लागि गरेको खर्च विवरणको सूचना समेत सूचनाको हक सम्बन्धि पत्र मार्फत माग गरेको जनाएको छ ।महानगरप्रमुख शाक्य सक्रमित भै उपचारका लागि चिकित्सकीय सुबिधा सहित होटल सोल्टिको आईसोलसनमा बस्नु भएको थियो ।