१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिजेल बोकेको ट्याङ्कर थानकोटमा दुर्घटना



अ+ अ-

काठमाडौं । डिजेल बोकेको ट्याङ्कर दुर्घटनामा परेको छ। चन्द्रगिरि नगरपालिका-३ थानकोटमा बाटो काट्न लागेको व्यक्तिलाई बचाउन खोज्दा  ट्याङ्कर दुर्घटनामा परेको हो । 

रक्सौलबाट थानकोटको डिपोमा अनलोड गर्न ल्याइएको ना७ख ७३९ नम्बरको ट्याङ्कर आइतबार बिहान पल्टिएको नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघका सचिव वादल लामाले बताए।

दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन भने चालक सुरेश विक पनि सकुसल छन्। दुर्घटना हुँदा चार हजार लिटर डिजेल पोखिएको छ।