२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य निरन्तर ओरालो, यस्तो छ आजको भाउ



अ+ अ-

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ९६ हजार ४ सयमा कारोबार भएकोमा आज तोलामा ३ सयले घटेको हो । 

आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार १ सय  र तेजावी सुनको मूल्य ९५ हजार ६ सय निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ  ।

त्यस्तै, चाँदीको मूल्य स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १३१० रहेको छ ।