२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

इटहरी साहित्यिक समूहले शम्भुजीत र अशेषलाई अभिनन्दन गर्ने



अ+ अ-

काठमार्डौं । इटहरी साहित्यिक समूहले संङ्गीतरत्न प्रसिद्ध संङ्गीतकार गीतकार गायक शम्भुजीत बासकोटा र प्रसिद्ध नाटक निर्देशक नाट्यकर्मी अशेष मल्ललाई अभिनन्दन गर्ने भएको छ ।

फाल्गुन ५ गते सोमबार ईटहरी चोकमा रहेको धरणीधर सास्कृतिक केन्द्रमा एक कार्यक्रमको आयोजना गरी कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उहाँहरुलाई अभिनन्दन गर्ने तयारी भएको समूहले जनाएको छ । समाजले नृवंश शास्त्री साहित्यकार तथा समाजसेवी धरणीधर दाहलको ९८ औ जन्मजयन्तीका अबसरमा उहाँहरुलाई सम्मान गर्न लागेको हो ।

इटहरी साहित्यिक समूहका अध्यक्ष हेमन्त गौतमका अनुसार अनुसार, धरणीधर दाहाल जयको योगदानलाई सम्मान गर्ने उद्देश्यले उक्त पुरस्कार तथा सम्मान वितरण कार्यक्रमको आयोजना गरिएको हो।