२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पश्चिम बागलुङमा आएको भिषण पहिरो हेरौं यी तस्विरहरु (फोटो फिचर)



अ+ अ-

बागलुङ । भुजीखोला उर्लेर आउँदा एक दर्जन बढी घर बगाएको आशंका गरिएको छ । ढोरपाटन नगरपालिका वडा नम्बर ९ मा खहरे खोला उर्लेर आउँदा खोलो किनारका बस्तीहरु बगाउनुका साथै १० जना सम्पर्क बिहीन भएको इलाका प्रहरी कार्यालय बुर्तिकाङका प्रमुख प्रकाशसिंह भण्डारीले जानकारी दिए।

रातिको समयमा खोला उर्लेर आउँदा कति क्षति भयो र कति बेपत्ता भए भन्ने एकिन हुन नसकेको भण्डारीको भनाई छ ।

राति करिब १२ बजे तिर आएको बाढी धेरै घर र मानिसहरु बगाएको हुन सक्ने आशंका गरिएको छ । खोलामा प्रहरीले एक जनाको आधा शरिर मात्रै फेला पारेको प्रहरीले जनाएको छ ।