१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

संक्रमित भएपनि थोरै पनि भयभित भएका छैनौ : डा. भोला रिजाल



अ+ अ-

काठमाडौं । कोरोना भाइरस बाट संक्रमीत हुन भएका स्त्री तथा प्रसुति रोगका वरिष्ठ विशेषज्ञ डा. भोला रिजालले आफूहरु सक्रमित भएपनि भयभित नभएको भन्दै उच्च आत्मबल आबश्यक रहेको जनाउनु भएको छ । बुधबार आफ्नो फेसबुक अकाउन्टमा डा रिजालले श्रीमतीसँगको फोटो पोस्ट गर्दै  आफूहरु दुबैजना कोरोना संक्रमित भएपनि थोरै पनि भयभित नभएको जनाउनु भएको हो । उँहाले  लेख्नु भएको छ  ‘म एउटा स्वास्थकर्मि ,हाम्रो जिबन आफ्नो हातमा कहाँ हुन्छ र ।

हामी आफू मात्र होइन हामिबाट हाम्रा ,परिबार समेत उतिक्कै जोखिममा रहन्छन। हामी दुबै आज कोरोना सक्रमित भएका छौ तर थोरै पनि भयभित छैनौ ।यो हामिलाई मात्र होईन सबैले अरुलाइ पनि हौशला दिऊ।सक्रमितहरुको मनोबल का साथै स्वास्थकर्मी, जो आफ्नोजिवन राष्ट्रको लागी समर्पण गरिरहेकाछन सबै लाई सलाम छ। 

हामी लाई आशिर्वाद ,स्वास्थ लाभको शुभकामना ब्यक्त गनु्ेहुने सबैलाइ धन्यबाद भन्दै अग्रपङ्तिमा हुनु हुने सबैले उच्च मनोबलका साथ काममा हौसला मिलोस हाम्रो शुभ कामना । डा भोला रिजाल दम्पत्ति कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै ह्याम्स अस्पतालको आइसोलेशनमा  उपचाररत हुनहुन्छ ।