२५ जेष्ठ २०८३, सोमबार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेभिड सिल्भालाई कारोना संक्रमण



अ+ अ-

सोसिडाड । म्यानचेस्टर सिटीका पूर्वमिडफिल्डर तथा रियल सोसिडाडका खेलाडी डेभिड सिल्भालाई सोमबार कारोना संक्रमण पुष्टि भएको छ । सिटीमा १० वर्ष बिताएयता उनी यसै सिजन मात्र ला लिगा क्लब गएका थिए ।

गत महिना मात्रै ३४ वर्षीय सिल्भाले सोसिडाडसँग अनुबन्ध गरेका थिए । संक्रमण भएपछि उनी आइसोलेसनमा बसेका छन् र उनको स्वास्थ्य स्थितिमा कुनै खराबी नभएको भनिएको छ ।

स्पेनी क्लबले सिल्भालाई मिडियासामु आफ्नो एनोटा स्टेडियममा प्रस्तुत गरेकै दिन उनलाई कोरोना भाइरस स‌ंक्रमण निश्चित भएको थियो ।