२३ जेष्ठ २०८३, शनिबार
,
Latest
हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको जन्मदिनमा केक काटेर ‘केपी ओली कप’को शुभारम्भ (तस्बिरहरु)



अ+ अ-

काठमाडौँ । केपी ओली कप फुटबल आजबाट शुरु भएको छ । आइतबार एन्फा कम्प्लेक्समा  प्रधानमन्त्री केपी शर्मा ओलीले ७४ औँ जन्म दिनको अवसरमा केक काटेर ‘केपी ओली कप’को शुभारम्भ गरेका हुन् ।

सो अवसरमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, कलाकार हरिवंश आचार्य लगायतका नेता कार्यकर्ता र कलाकारहरुको उपस्थिति रहेको थियो ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भईरहेको तेस्रो संस्करणको केपी ओली कपको उद्घाटन खेलमा आज उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसी र एपीएफ एफसी खेल्दैछन् ।

प्रतियोगितामा दुई विदेशीसहित ९ टोलीले सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११, दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।