२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा ज्ञानेन्द्रबाट शाहवंशीय कुल मन्दिर आलमदेवीमा पूजाअर्चना–तस्बिरहरु



अ+ अ-

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले शाहवंशीय कुल मन्दिर आलमदेवीमा पूजाअर्चना गर्नुभएको छ । पूर्वराजा शाहले स्याङ्जाको कालीगण्डकी–३ मा अवस्थित आलमदेवी मन्दिरमा पुगेर पूजा गर्नुभएको हो ।

आलमदेवी मन्दिर १३५० सालमा स्थापना भएको मानिन्छ । शाह वंशको कुल मन्दिरका रूपमा परिचित यस आलमदेवी मन्दिरमा दैनिक सयौँ तिर्थ यात्री पुग्ने गर्छन् भने दसैँको समयमा विशेष पूजाअर्चना गर्ने परम्परा रहँदै आएको छ ।