२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको जिडिपी वृद्धिदर ६.२ प्रतिशत पुग्यो



अ+ अ-

एजेन्सी । भारतको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) आर्थिक वर्ष २०२४–२५ (अप्रिल २०२४–मार्च २०२५) को तेस्रो त्रैमासिक (अक्टोबर–डिसेम्बर) मा ६.२ प्रतिशतको दरले बढेको आधिकारिक तथ्याङ्कले देखाएको छ ।

देशको तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयद्वारा जारी गरिएको आधिकारिक विज्ञप्तिअनुसार तेस्रो त्रैमासिकमा दर्ता गरिएको जिडिपी वृद्धि दोस्रो त्रैमासिकमा दर्ता गरिएको ५.६ प्रतिशतबाट बढेको छ । वास्तविक जिडिपीले आर्थिक वर्ष २०२४–२५ को तेस्रो त्रैमासिकमा ६।२ प्रतिशतको वृद्धि दर देखेको छ । स

म्पूर्ण आर्थिक वर्ष २०२३–२४ मा, भारतले वास्तविक जिडिपी वृद्धि दर ९.२ प्रतिशत रेकर्ड गरेको थियो । जुन विगत १२ वर्षमा उच्चतम वार्षिक वृद्धि दर थियो । कुल गार्हस्थ्य उत्पादन वृद्धि दरमा वृद्धि हुनुको एउटा प्रमुख कारक ग्रामीण मागमा भएको वृद्धि थियो ।

कृषि उत्पादनमा सुधार आएको अनुकुल मनसुनले गर्दा मौसममा उब्जाइएका प्रमुख बालीहरूको उत्पादन बढेको छ ।