२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्ववियु निर्वाचन: क्याम्पसमा आज संगठन दर्ता हुँदै



अ+ अ-

काठमाडौं । आगामी चैत ५ गते हुने त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्लाचनका लागि आज संगठन दर्ता हुँदैछ। दिउँसो तीन बजेसम्म संघसंगठन दर्ताको कार्यक्रम राखिएको छ।

निर्वाचन कार्यक्रम अनुसार २१ फागुनमा मतदाता सूची प्रकाशित गर्ने र २५ फागुनमा मतदाता सूची उपर दाबी विरोध गर्ने ,२५ फागुनमै मतदाता सूची उपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित हुने छ ।

यस्तो छ निर्वाचन कार्यतालीका