२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजसंस्था स्थापना र प्रदेश खारेजीको माग गर्दै राप्रपाको आज मोटरसाइकल र्‍याली



अ+ अ-

काठमाडौं । राजसंस्था पुनस्र्थापना, प्रदेश खारेजीलगायतका माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंमा मोटरसाइकल र्‍याली निकाल्दै छ ।

राप्रपाले आज दिउँसो काठमाडौंको बिजुलीबजारबाट मोटरसाइकल र्‍याली निकाल्ने भएको हो । सनातन सापेक्ष हिन्दू अधिराज्य स्थापना र भ्रष्टाचार अन्त्य गर्नुपर्ने माग पनि राप्रपाको छ ।

राप्रपाले दिउँसो १२ बजे निकाल्ने मोटरसाइकल र्‍याली विभिन्न ठाउँको परिक्रमा गर्ने छ ।