काठमाडाैंः सुनचाँदीकाे मूल्य आज साेमबार स्थिर रहेकाे छ । अघिल्लाे दिनकाे तुलनामा सुनचाँदीकाे मूल्यमा खासै फेरबदल नभएकाे नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएकाे छ ।
साेमबार नेपाली बजारमा छापावाल सुन प्रतिताेला ९७ हजार ८०० रहेकाे महासंघले जनाएकाे छ ।
यस्तै चाँदीकाे मूल्य प्रतिताेला १३२५ ताेकिएकाे छ ।







