२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मात्र १ रुपैयाँमा चलचित्र ‘चिसो मान्छे’ हेर्न पाइने



अ+ अ-

काठमाडौं । नेपाल टेलिकमको एनटीटीभीमा ‘चिसो मान्छे’ चलचित्र केवल १ रुपैयाँमा हेर्न सकिने भएको छ ।

टेलिकमले बुधबार एक फेसबुक पोस्टमार्फत दिएको जानकारी अनुसार चैत २ गते यो सुविधा उपलब्ध हुने भएको हो ।

यो चलचित्र हेर्नका लागि प्रयोगकर्ताले टेलिकमको एनटीटीभीको Movie Section मा जानुपर्छ र त्यसपछि “One Day Movie Rs. 1” विकल्पमा क्लिक गर्नु पर्नेछ । त्यसपछि, Buy Option मा क्लिक गरी आफ्नो NT मोबाइल नम्बर प्रविष्टि गर्नुपर्नेछ । यसको पछिल्लो चरणमा, १ रुपैयाँको भुक्तानी मोबाइल ब्यालेन्सबाट कटौती हुनेछ ।

एकपटक प्रक्रिया पूरा भएपछि, मोबाइल नम्बरमा ओटीपी प्राप्त हुनेछ र उक्त ओटीपी भेरिफाइ गरेपछि प्रयोगकर्ताले ‘चिसो मान्छे’ चलचित्र देख्न सक्नेछन् ।