२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्ववियु निर्वाचनमा अनेरास्ववियुले खाता खोल्यो, माण्डव्य क्याम्पसमा प्यानलै निर्विरोध



अ+ अ-

काठमाडौँ । स्ववियु निर्वाचनमा एमाले निकट अनेरास्ववियुले खाता खोलेको छ ।

पाल्पाको माण्डव्य बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा एमाले निकट अनेरास्ववियुका सौगात कोइरालासहित प्यानल निर्विरोध विजयी भएको हो ।

यसअघि पनि त्यहाँ अनेरास्ववियुले निर्वाचन जित्दै आएको थियो ।

५ गते हुने निर्वाचनको लागि अनेरास्ववियुको प्यानलविरुद्ध कसैको पनि उम्मेदवारी परेन ।

योसँगै लुम्बिनी प्रदेशबाट अनेरास्ववियुले आफ्नो खाता खोलेको छ ।