२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज बुधवार सुनको मूल्य…



अ+ अ-

काठमाडौँ । सुनको मूल्य आज स्थिर  रहेको छ । साताको पहिलो र दोश्रो दिन ओरालो लागेको सुनको मूल्य हिजो उकालो लागेको थियो ।

हिजो एकै दिन सुन प्रतितोला २ हजार २ सय रुपियाँ बढेको थियो । आज भने हिजोकै मूल्यमा किनबेच भइरहेको हो । चाँदीको मूल्य भने आज भने प्रतितोला ५ रुपियाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९९ हजार ९ सय रुपियाँ र चाँदी प्रतितोला १ हजार ३ सय ७५ रुपियाँमा कारोबार भइरहेको छ ।